भरखर पीआर आयो, कति पैसा भयो भने घर किन्न सकिएला?

अष्ट्रेलियामा नेपालीहरू सेटल हुने क्रमसँग यतिखेर घरबार जोड्ने र घर जग्गामा लगानी गर्ने क्रम बढेर गएको छ। यो क्रममा कतिसँग मिठा त कतिसँग तिता अनुभव होलान्, हामीले त्यस्ता अनुभवबाट नयाँले सिक्न सकुन भनेर यो बहस श्रृंखला चलाएका छौं। यहाँहरूले पनि आफ्ना प्रश्नहरू info@nepalipage.com मा पठाउन सक्नुहुन्छ। 

Home in Australia

भरखर पीआर भयो, केही सेभिङ पनि छ, बुढा बुढी कै राम्रो जागिर चलिरहेको छ, सेभिङ चाहिँ खास धेरै छैन के हामीले यतिखेर घर किन्न सक्छौं? 


नेपालीपेजले सुरू गरेको 'घर बहस'का लागी आएको प्रश्न र जवाफ भिडियोमा हेर्नुहोस्; 

@nepalipage #fyp #fypシ #fypage #fypシ゚viral #nepalimuser #nepalitiktok #nepsydmuser #nepsydmusers #nepali #sydnep #nepaliaustralia #nepsyd #sydneynepalimuser #ausnepal #nepalitiktoker #nepmelbmuser #neptasmuser #nepbrisbaneuser🇭🇲 #nep #npl #nepaltiktok #australia #nepaliaustralia #sydneynepalimuser #sydneynepalimuser🇳🇵🇦🇺 #nepalsydney❤️ #rockdaleboys #sydnep #sydnepmuser #fypdongggggggg #fypp #fyppage #fyppppppppppppppppppppppp #fyppp #Nepalese #nepalaustralia #nepaliaustralia #sydnep ♬ original sound - NepaliPage


यदी तपाईं घर जग्गा व्यवसायसँग सम्बन्धित हुनुहुन्छ र आफ्नो सेवा तथा उत्पादनको प्रबर्धन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्; फोन: 0414007634 ईमेल:  madan@nepalipage.com

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्