दुई नेपाली किशोर सिड्नीमा सम्पर्क विहिन

Missing boy

विद्यालयबाट अष्ट्रेलिया भ्रमणमा आएका दुई नेपाली किशोर सिड्नीमा हराएका छन्। १४ वर्ष उमेरका दुई किशोर सिड्नीको फरक फरक स्थानबाट सम्पर्क विहिन भएपछी न्यू साउथवेल्स प्रहरीले उनीहरूको खोजीका लागी सामुदायिक अपिल गरेको छ। विद्यालयबाट शैक्षिक भ्रमणमा अष्ट्रेलिया आएका १४ वर्षका मविन्द्र पुन आईतबार राउसन प्लेस हे मार्केटमा पछिल्लो पटक देखा परेका थिए। 

@nepalipage सिडनीमा हराए दुई नेपाली विद्यार्थि ! #nepalipge #fyp #fypシ #fypシ゚viral #nepali #nepalitiktok #nepalimuser #nepalitiktok🇳🇵 #fyp #fypシ #fypage #fypシ゚viral #nepalimuser #nepalitiktok #nepsydmuser #nepsydmusers #nepali #sydnep #nepaliaustralia #nepsyd #sydneynepalimuser #ausnepal #nepalitiktoker #nepmelbmuser #neptasmuser #nepbrisbaneuser🇭🇲 #nep #npl #nepaltiktok #australia #nepaliaustralia #sydneynepalimuser #sydneynepalimuser🇳🇵🇦🇺 #nepalsydney❤️ #rockdaleboys #sydnep #sydnepmuser #fypdongggggggg #fypp #fyppage #fyppppppppppppppppppppppp #fyppp #Nepalese #nepalaustralia #nepaliaustralia #sydnep ♬ original sound - NepaliPage

उनीसँगै १४ वर्षका सौरभ पुन पनि सम्पर्क विहिन बनेका छन्। सौरभ पनि अष्ट्रेलिया विद्यालयको भ्रमण टोलीको सदस्यका रूपमा आएका हुन्। उनी पछिल्लोपटक सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार साढे छ बजे पछी सम्पर्कमा आएका छैनन्। 



यदी तपाईंलाई यी दुई किशोरको बारेमा केही सूचना छ भने न्यू साउथवेल्स प्रहरी, सिड्नी सिटी पुलिस एरिया कमाण्ड वा क्राईमस्टपर्सलाई 1800 333 000 मा सम्पर्क गरेर जानकारी दिन अनुरोध छ।  

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्