अष्ट्रेलियामा घर किन्ने योजना छ भने, ध्यान दिनुस् कस्तो क्रेडिट रिपोर्ट बन्दैछ

अष्ट्रेलियामा घर किन्ने धेरै नेपालीको सपना र चाहना हो। आर्थिक अनुशासन र योजनाबद्द सुरूवात गर्ने हो भने अष्ट्रेलियामा पीआरसँगै घर किन्नको लागी त्यति धेरै मुस्किल भने पर्दैन। तर, घर किन्ने र पीआर लिएर अष्ट्रेलियामा नै बस्ने सोचाई र योजना भएकाहरूले आफ्नो क्रेडिट स्कोर र रेटिङ भने बिगार्नु हुँदैन। हुन त कतिपय अवस्थामा क्रेडिट रिपोर्ट सच्याउन र मिलाउन सक्ने सुविधा हुनसक्छ तर धेरै अवस्थामा त्यो सुविधा नभए घर किन्न मुस्किल मात्र हैन असम्भव पनि हुनसक्छ। 

अष्ट्रेलियामा घर किन्ने योजनामा रहनु भएका तथा पीआर पाउनासाथ घर किन्नुपर्छ भन्नेमा रहनुभएकाहरूमा पलाउने कसरी विद्यार्थी हुँदा नै आर्थिक हिसाबमा तयार भएर बस्ने भन्ने जिज्ञाशालाई हामीले Capital Connections Finance  का Mortgage Consultant  नविन यादवसँग राखेका छौं। क्रेडिट रिपोर्टका विषयमा केन्द्रित भएर उहाँसँग गरिएको कुराकानीको भिडियो हेर्नुस्: 

Navin Yadav Mortgage Agent Adelaide






अष्ट्रेलियामा नेपालीहरू सेटल हुने क्रमसँग यतिखेर घरबार जोड्ने र घर जग्गामा लगानी गर्ने क्रम बढेर गएको छ। यो क्रममा कतिसँग मिठा त कतिसँग तिता अनुभव होलान्, हामीले त्यस्ता अनुभवबाट नयाँले सिक्न सकुन भनेर यो बहस श्रृंखला चलाएका छौं। यहाँहरूले पनि आफ्ना प्रश्नहरू info@nepalipage.com मा पठाउन सक्नुहुन्छ। 
 
@nepalipage यस्तो भयो भने अष्ट्रेलियामा घर किन्न सकिँदैन ! ध्यान दिनै पर्ने कुरा #fyp #fypシ #fypage #fypシ゚viral #nepalimuser #nepalitiktok #nepsydmuser #nepsydmusers #nepali #sydnep #nepaliaustralia #nepsyd #sydneynepalimuser #ausnepal #nepalitiktoker #nepmelbmuser #neptasmuser #nepbrisbaneuser🇭🇲 #nep #npl #nepaltiktok #australia #nepaliaustralia #sydneynepalimuser #sydneynepalimuser🇳🇵🇦🇺 #nepalsydney❤️ #rockdaleboys #sydnep #sydnepmuser #fypdongggggggg #fypp #fyppage #fyppppppppppppppppppppppp #fyppp #Nepalese #nepalaustralia #nepaliaustralia #sydnep #नेपाल #नेपाली #नेपाली_टिकटक ♬ original sound - NepaliPage


यदी तपाईं घर जग्गा व्यवसायसँग सम्बन्धित हुनुहुन्छ र आफ्नो सेवा तथा उत्पादनको प्रबर्धन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्; फोन: 0414007634 ईमेल:  madan@nepalipage.com 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्