अष्ट्रेलियाभर राम्रो चल्यो महाजात्रा

राम्रा नेपाली सिनेमाले अष्ट्रेलियामा राम्रो दर्शक पाउँदै प्रदर्शन हुन थालेका छन्। त्यसैको पछिल्लो उदाहरण बनेको छ महाजात्रा। अष्ट्रेलियाका सबै शहरहरू जहाँ नेपालीहरूको घना बसोबास छ त्यहाँ महाजात्राले 'हाउस फूल' र 'सोल्ड आउट' शो गर्न सफल भएको छ। 

MahaJatra Movie Poster


अष्ट्रेलियाको सिनेमाघरमा नेपाली चलचित्र हेर्ने अवस्था बन्नु आफैमा नेपालीहरूका लागी गौरवको विषय पनि हो। नेपाली चलचित्रको सफलता र व्यवसायिकताको मापक विदेशमा बस्ने नेपालीलाई तान्न सक्नुलाई पनि लिन सकिन्छ।

@nepalipage Mahajatra in Australia 🇦🇺 अष्ट्रेलियामा कस्तो भयो त महाजात्रा ? #NepaliPage #nepalicommunity #fyp #nepali #nepalitiktok #fypシ ♬ original sound - NepaliPage


अष्ट्रेलियामा नेपाली चलचित्र चलाउन स्थानिय व्यवसायलाई प्रायोजक खोज्नुपर्ने अवस्था रहे पनि राम्रा सिनेमाहरूले भने दर्शक तानेर व्यवसाय नै गर्न समेत सफल हुन थालेका छन्। 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्