अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा पाउनुस् छुट

 अष्ट्रेलियाबाट नेपाल पैसा पठाउने विषय नेपाली समुदायमा सदैव चासो र चर्चाको बन्दै आईरहेको छ। यसको कारण अष्ट्रेलियाबाट नेपाल पैसा पठाउन प्रयोग हुने विधी र प्रकृया रहेको कसैबाट छिपेको छैन।अष्ट्रेलियाबाट नेपाल पैसा पठाउन धेरै माध्यम उपलब्ध भएपनि छिटो छरितो र वैध विधी प्रयोग र छनौट सबैभन्दा महत्वपूर्ण हुने भएकाले रेमिटान्स कम्पनि छनौट सबैभन्दा महत्वको विषय हुनजान्छ। 

WorldRemit


विश्वभर रेमिटान्सको क्षेत्रमा नाम बनाएको 'वर्ल्डरेमिट'ले अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा पहिलो पटक १० डलरको छुट दिने योजना सार्वजनिक गरेको छ। नेपालीपेजसँगको सहकार्यमा नेपाली समुदायका सदस्यलाई नेपाल पैसा पठाउन सजिलो माध्यम छनौटमा प्रोत्साहित गर्नको लागी 'वर्ल्ड रेमिट'ले यो योजना ल्याएको हो। यो योजना अनुसार ३० अप्रिल २०२४ सम्म पहिलो पटक 'वर्ल्ड रेमिट' प्रयोग गरेर नेपाल पैसा पठाउनेले १० अष्ट्रेलियन डलर छुट पाउने छन्। छुटको लागी पैसा पठाउँदा 'Nepalipage' कोड प्रयोग गर्नुपर्छ।


 यो अफरको विस्तृत जानकारी World Remit को वेबसाईटबाट पाउन सकिन्छ।

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्